FAQs Complain Problems

विवाह दर्ता

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु: 

१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |

 

प्रक्रिया: 

.दुलाह -दुलही दुवै उपस्थित भै सूचना दिने |