FAQs Complain Problems

बजेट तथा कार्यक्रम

आ.व.२०८०/०८१ को निति तथा कार्यक्रम अध्यक्ष श्री डम्बर बहादुर बि.सी.द्धारा प्रस्तुत

यहि मिति २०८०/०३/९ गतेका दिन यस तुर्माखाँद गाउँपालिकाको १३ ‍‍औँ गाउँसभा अधिवेशनमा पालिकाकाको आ.व.२०८०/०८१ को निति तथा कार्यक्रम सर्वस्मत पारित भएको छ । जुन सभामा यस पालिकाका अध्यक्षद्धारा निति तथा कार्यक्रमको प्रस्तुति भएको थियो ।