FAQs Complain Problems

माटो परिक्षण शिविर संचालन सम्बन्धि सूचना ।

यस तुर्माखाँद गाउँपालिका कृषि विकास शाखा अछामको आ.ब. २०७९/०८० को बार्षिक स्वीकृत माटो नमुना परिक्षण कार्यक्रम अनुसार मिति २०८०/०२/२१ देखि २०८०/०२/२२ गते सम्म नमुना माटो तथा मल परिक्षण प्रयोगशाला , सुन्दरपुर ,कञ्चनपुरको प्राविधिक सहयोग र तुर्माखाँद गाउँपालिका कृषि विकास शाखाको आयोजनामा माटो परिक्षण शिविर संचालन हुने भएकाले ईच्छुक कृषक व्यावसायीहरुले मिति २०८०/०२/१९ गते भित्र यस कार्यलयमा संकलित माटो नमुना दर्ता गर्न हुन सुचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: