भकारी परियोजना पालिका स्तरीय समापन समारोह यस तुर्माखाँद गाउँपालिकामा आज सम्पन्न भएको छ ।
जनु समारोह वडा न. ४ को कार्यालयको हलमा समपन्न भएको थियो ।USAID र mercy corps द्धारा सञ्चालित परीयोजना विगत ३ वर्ष देखि यस तुर्माखाँदका विभिन्त क्षेत्रमा सहयोग र विकास गर्दै आइरहेको थियो ।
प्रस्तुत विषयका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय अछामको फोनवाट प्राप्त जानकारी अनुसार यस तुर्माखाँद गाँउपालिकाका २०५८ भन्दा अगाडि नागरिकता प्राप्त गरिसकेका तर विविध कारणले नागिरकताको प्रमाण पत्रमा लेखिएको विवरण स्पष्ट नदेखिने वा कम देखिने फोटो चिन्न नसकिने भएका नागरिकहरुलाई पुरानो नागरिकता लिई न