प्रमुख सूचना::
माटो नमुना परिक्षण कार्यक्रमका लागि माटोको नमुना परिक्षण संकलन सम्बन्धि सुचना ।
माटो नमुना परिक्षण कार्यक्रमका लागि माटोको नमुना परिक्षण संकलन सम्बन्धि सुचना ।
यस तुर्माखाँद गाउँपालिकाको आ.ब.२०७९/२०८० को बार्षिक स्वीकृत माटोको नमुना परिक्षण कार्यक्रम अनुसार माटो परीक्षण शिविर संचालन हुने भएकाले ईच्छुम कृषक /कृषक समुह /कृषि सहकारी /कृषि व्यवसायीहरुले यो सुचना प्रमाशित भएको मिति देखि १ हप्ता भित्र अर्थात मिति २०८०/०२/१२ गते सम्म आ-आफ्नो खेतबरीको माटो नमुना दिईएको निर्देशन बमोजिम संकलन गरी सम्बन्धित वडा कार्यालयहरुमा संकलित माटो नमुना दर्ता गर्न हुन यो सुचना प्रकाशित गरिएको छ ।